२०७८ माघ ४ गते मङ्गलवार | 2022 January 18th Tuesday
मुख्य समाचार
सबै हेर्नुहोस

त्रिभुवन विमानस्थलमा आजफेरी यस्तो भयो ! ३ करोड नेपालीको शिर निहुरियो

काठमाडौं, पुस २९ – अध्ययनका लागि बंगलादेशको ढाका पुगेका नेपाली विद्यार्थीको लगेज फुटाएर विमानस्थलमा चोरी भएको छ । मंगलबार काठमाडौंबाट हिमालय एयरलाइन्समार्फत ढाका पुगेकी विद्यार्थी नित्या कार्कीलगायतको लगेज चोरी भएको हो ।

४ दिन अगाडी