१६ वर्षसम्म गोठमा जीवन बिताएका प्रकाश सपुतको रुवाउने कथा रहेको छ। जो कोहीलाई पनि उनको यो जीवनको संघर्षको कथाले भाबुक साथै जीवनमा केही गर्नको लागि प्रेरित गर्दछ। उनको घर बागलुङको धम्जा जहा घर भनेकै गोठ हुने गर्दथ्यो। बुबाको धेरै दाजु भाइ भएकाले प्रकाश सपुतको बुबालाई चाई गोठ परेको रहेछ।

जुन गोठमा आदा भाग गाईबस्तु पाल्ने रा आधा भाग मा हाम्रो परिवार बस्ने गर्दथ्यो। भान्सा र बेड एकै ठाउँमा रहेको र सबै जना सँगै सुत्ने गरेको उनी सुनाउँछन्। प्रकाश सपुत यस यल सि सकिन्जेन् बुबा दिल्ली आउने जाने गर्नुहुन्थ्यो।केही समय पछि बुबा साउदी जानु भयो ।र पछि एक जना लाहुरे बसाई सरेर सहर गएपछि प्रकाश सपुतको परिवार त्यही सर्यो। यस एल सि गरेपछि बागलुङ बजार आएको सुनाउने प्रकाश सपुत को बाकी कथा।

हेर्नुहोस यो भिडियोमा:-

By Auther