एजेन्सी । एक किशोरीको जिवनमा ३ वर्ष देखि जे भइरहेको छ त्यसले सबैलाई अचम्म बनाएको छ । जव उनलाई वे हो सी अवस्थामा अस्पताल लगियो । केही घण्टा पछि उनलाई हो स आयो ।अनि उनले जे कुरा सुनाइन् सबैलाई अचम्म बनायो । सिरमौर जिल्लाको पोटा मानल पंचायतको मानल गाउँकी मनिषा नाम गरेकी यि किशोरीको जिवनमा एउटा से’तो स’र्प छ ।उनले मात्र त्यसलाई देख्छिन् । उनलाई त्यो स’र्पले ३४ पटक भन्दा बढी टो’की सक्यो । तर पनि उनी आफै निको हुन्छिन् । ३, ४ पटक मात्र उनलाई अस्पताल लगिएको छ ।

तर पनि उनको शरिरमा वि ष हुँदैन । ज्योतिषहरुले उनीसंग चमत्कारीक शक्ति भएको बताएका छन् । ति किशोरीलाई सेतो स’र्पले घर, स्कूल, खेत कहिँपनि साथ छोड्दैन ।जहाँ पनि देखिन्छ । अमर उजालाका अनुसार तीन वर्षदेखि एउटा यो क्रम उनको जिवनमा चलिरहेको छ । ३४ औँ पटक खेतमा घाँस का टि रहेको बेलामा उनलाई फेरी टो क्यो ।त्यतीबेला उनलाई अस्पताल लगियो । अस्पताल पुगेको केही बेरमा उनलाई हो’स आयो । उनले चिकित्सकलाई यि सबैकुरा सुनाइन् । उनको कुरा सुनेर सबै छक्क परे ।

१७ वर्षीया मनिषाले आफुलाई पनि जिवनमा के भइरहेको छ भनेर अचम्म परेकी छन् । जब उनले त्यो से’तो स’र्प देख्छिन् उनी हलचल गर्न सक्दिनन् । एकछिनमा फेरी सबै ठिक हुन्छ ।

यी बार गर्नुहोस् नयाँ कामको सुरुवातः कमाउनु हुनेछ सोचेभन्दा बढी धन
व्यक्तिको जीवनमा जन्म बार र राशी ठूलो प्रभाव पारेको हुन्छ । हरेक व्यक्तिको जन्म बार हेरेर नै व्यक्तिको कुण्डली निर्माण गर्ने गरिन्छ । जन्मेको बार र राशीले नै ब्यक्तिको भविष्य बारे बताउने गर्छन् ।ज्योतिष शास्त्र अनुसार जो कसैले व्यापार व्यवसाय र नोकरी गर्नको लागि पनि आफु जन्मेको बारमा कुन दिन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसकारण आज हामी तपाईलाई सात बार मध्ये कुन दिन के कामको सुरु गर्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१ आईतबारः आइतबारको दिन गीत ,बाद्य वादन, राजसेवा, गाइगोरु, कि न बे च गर्ने, हवन गर्ने मन्त्र उपदेश लिने, औषधी निर्माण गर्ने, शास्त्र , सुन, तामा, उनी, बस्त्र जस्ता सामाग्रीको किनबेच गर्ने, रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ ।२ सोमबारः सोमबारको दिनलाई भगवान शिवको प्रिय दिनको रुपमा लिने गरिन्छ । सोमबारको दिन गाई, भैसी, घोडा, फुल, घाँस, वृक्ष्य, मोती, चाँदी, आदिको किनबेच गर्नु महिलाहरुको संगत गर्नु निकै राम्रो मानिन्छ ।

३ मंगलबारः मंगलबारको दिन भगवान गणेशको पूजा आरधना गर्ने दिन । यो दिन गणेश भगवानका पूजाआज गरे जस्तो सुकै कामको सुरुवात गरेपनि सफलता प्राप्त गर्न सकिन्छ ।४ बुधबारः यो दिनलाई पुण्य आर्जन गर्ने दिनको रुपमा लिइन्छ । बुधबारको दिन वस्तु कला, चित्रकला र अध्ययनमा सोचेभन्दा धेरै सफलता मिल्नेछ ।

५ बिहिबारः यो दिन धार्मीक कार्य गर्नु राम्रो मानिन्छ । यो दिन मन्दिर निर्माण, मन्त्र जप, नवग्रह पुजा गर्दा तपाईको कार्य निर्धारित समयमा नै सम्पन्न हुन्छ ।६ शुक्रबारः यस दिन गायण, मणी, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाई वस्तु मिनबेच गर्नु, द्रव्य भण्डारण गर्नु धन सञ्चय गर्नु, कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ ।

७ शनिबारः शनिबार कुनै पनि नयाँ कार्य सुरु गर्दा शनि देवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरएको छ । झु टो बोल्नु , ठगि गर्नु , क प ट गर्नु , गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उद्घाटन, फ ला म आदिको कार्य गर्नु निकै शुभ मानिन्छ । एजेन्सीको सहयोगमा

By Auther